Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसी सेनामा कार्यरत थप तिन नेपालीको रुस-युक्रेन युद्धमा परि मृत्यु

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

पुस १७, काठमाडौँ । रुसी सेनामा कार्यरत रहेका तीन नेपाली नागरिकको मृत्यु भएको छ । थप तीन जना नेपालीको मृत्यु रुस-युक्रेन युद्धमा भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो ।

राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिर, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्यालको निधन भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप