साउन १४, काठमाडौँ । मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । मुग्लिन-नारायणगढ सडकखण्डमा लेदो माटोसहितको पहिरो खसेपछि अवरुद्ध भएको हो ।
आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
- न्युज बहार संवाददाता