Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुकुमबासीहरुले गरे काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन।

  •   ४ वर्ष अघि | १३ चैत्र २०७९, सोमवार

चैत १३, काठमाडौँ। आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन भएको छ ।

महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनाधिकृत संरचना हटाउन सुचना जारि गरेपछी सुकुमबासीहरुले मेयर साह र महानगर विरुद्ध प्रदर्शन गरका हुन् ।

सुकुमबासीहरुले संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व नै मेयर साहले गरेका हुन भन्दै  प्रदर्शन गरेका छन।

नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन सुकुमबासीहरुले गरेका हुन्।

  • न्युज बहार संवाददाता

थप