Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सदन अवरोधलाई जारी राख्ने मुडमा प्रचण्ड

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

असोज ५, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।

अध्यक्ष प्रचण्डले आज शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति संसदबाट आएका कारण अवरोध कायम रहने बताएका हुन्।

उनले भने ‘संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत हत्या, हिंसा भनियो, हामी सदन अवरोधको स्थितिमा छौँ र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ। हामी छोड्दैनौँ ।’

  • न्युज बहार संवाददाता

थप