Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ढुंगाले लागेपछी एक व्यक्ती गम्भीर घाइते, नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो।

  •   ४ वर्ष अघि | ३० चैत्र २०७९, बिहिबार

चैत ३०, गोरखा। गोरखाका एक व्यक्तीलाई ढुंगाले लागेपछी उनलाई उपचारका लागी काटमाडौँ ल्याइएको छ।

गोरखा चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै पहाडबाट खसेको ढुंगाले ४८ वर्षका गणेश गुरूङको शरिरमा लागे पछी गम्भीर घाइते एका थिए। उनलाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

पर्यटक पथपर्दशक समरत रहेका गुरूङमाथि मनास्लु पदमार्गमा हिँडिरहेका बेला भिरबाट खसेको ढुंगा लागेको थियो। अहिले काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप