भदौ ४, मुस्ताङ । मुस्ताङ जिल्लाको कागखोलामा फेरि भेलबाढी आएको छ ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुस्ताङको वारागुङ गाउँपालिकाको माथिल्लो भेगमा पानी पर्दा कागखोलाको सहायक झोङ र मुक्तिनाथबाट बगेर आउने खोलामा बाढी आएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता