Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हेवा खोलामा फेरी आयो बाढी, मेची राजमार्ग अवरुद्ध।

  •   ३ वर्ष अघि | १३ असार २०८०, बुधबार

असार १३, पाँचथर । मेची राजमार्गअन्तर्गत पर्ने पाँचथरको हेवाखोलामा फेरी बाढी आएको छ। बाढीका  कारण मेची राजमार्गको यातायात अवरुद्ध भएको छ ।

मङ्गलबारबाट यातायात नियमित गर्न उद्धेश्यले सञ्चालनमा ल्याइएको डाइभर्सन गए राति पुनः आएको बाढीले क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको र बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप