Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय सभा सदस्यकोलागी लुम्विनीमा आज निर्वाचन हुदै।

मतदान बिहान १० बजेदेखि सुरु भएर दिउँसो ३ बजेसम्म ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, दाङ ।  आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । आज हुने चुनावी प्रतिस्पर्धामा सत्तारूढ दल नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु सहभागी छन् ।

आज हुने उनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय एमालेकातर्फबाट कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यको उम्मेदवारी छ । नारायणप्रसाद भण्डारी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुखका अनुसार मतदान बिहान १० बजेदेखि सुरु भएर दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त भएकोले आज उक्त रिक्त पदको लागी निर्वाचन हुन लागेको हो ।

थप