Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बार्दली रेष्टुरेन्टले मिचेको संरचनामा काठमाडौँ महानगरपालिकाको डोजर

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५, काठमाडौँ । बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले मिचेको संरचना काठमाडौँ महानगरपालिकाले भत्काएको छ ।

आज बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल डोजरसहित पुगेका नगर प्रहरीहरु भत्काइदिएको हो ।

बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना महानगरपालिकाले भने यसअघि नै भत्काइसकेको थियो ।

  • न्युज बहार संवाददाता

थप