Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

धरौटी बुझाएर रिहा भएपछि रवि लामीछानेको प्रतिकृया : यो देशमा न्याय मरेको छैन

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । देशमा न्याय नमरेको प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएका छन् ।

लामिछानेले आज जिल्ला अदालत काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि अदातलप्रति सम्मान व्यक्त गर्दै यस्तो प्रतिकृया दिएका हुन ।

धरौटी बुझाएर रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद, अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु, न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ, न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु  साथै न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।

  • न्युज बहार संवाददाता

थप