Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपाले २७ अलपत्र आयोजनाको पैदल यात्रा गर्ने

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, काठमाडौँ । २७ अलपत्र आयोजनाको पैदल यात्रा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गर्ने भएको छ।

पार्टीका महामन्त्री मुकुल ढकालका अनुसार समयमै निर्माण पूरा गर्न ती रुग्ण आयोजनामा पैदल यात्रा गर्न लागिएको हो ।

उनले बुधबार बसेको केन्द्रीय कमिटी बैठकले रुग्ण आयोजनाको पहिचान गरी दबाब यात्रा गर्ने निष्कर्ष निकालेको बताएका छन ।

 

दबाब कार्यक्रम गरिने सम्भावित आयोजनाहरु
—मेलम्ची खानेपानी आयोजना

—गल्छी–त्रिशुली– मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक (दुई खण्ड)
—११ किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक टनकपुर लिंक रोड

—मध्यपहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ–बाग्लुङ सडक खण्ड

—भेडेटार रबि राँके सडक
—कमला पुल

—जनकपुर परिक्रमा सडक

—मध्यपहाडी लोकमार्गअन्तर्गत् दैलेख खण्ड

—हुलाकी राजमार्ग (बेलौरी पचुई क्षेत्र)

—तिनकुनेस्थित बागमती पुल
—कालिगण्डकी करिडरअन्तर्गत् म्याग्दी सडक खण्ड

—घोराही तुलसीपुरको सडक

—धरहरा, काठमाडौँ

—घुमाउने पुल, सडक स्तरोन्नति (तनहुँ—चितवन)

—काठमाडौँ– मधेस द्रुतमार्ग
—काठमाडौँग्वार्को फ्लाइओभर

—नागढुंगा–मुग्लिन सडक स्तरोन्नति
—धनगढी–दिपायल फास्ट ट्रयाक

—पासाङ ल्हामु राजमार्ग (काठमाडौं—त्रिशुली)

—चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक

—सिद्धबाबा सुरुङ मार्ग

—मकैसिंह पुल, गोर्खा

—त्रियोगा पुल, उदयपुर

—भेरी बबई डाइभर्जन

—गौतमबुद्ध÷पोखरा विमानस्थल

—दमौली—पोखरा सडकखण्ड

  • न्युज बहार संवाददाता

थप