Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वसाधारणका लागि खुला गरिएको रानिपोखरीमा बढ्न थाल्यो मानिसहरूको चहलपहल।

  •   ४ वर्ष अघि | १४ चैत्र २०७९, मङ्लबार

चैत १४, काठमाडौँ। काठमाडौंको रानीपोखरी क्षेत्रलाई सर्वसाधारणका लागि खुला गरिएको छ।

काठमाडौं महानगरपालिकाले यही गएको फागुन २७ गतेदेखि  बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणका लागि रानिपोखरी  खुला गरेको छ।  

 

रानीपोखरी क्षेत्र सर्वसाधारणका लागि खुला गरेपछि हिजोआज त्याहाँ मानिसहरूको चहलपहल पनि बढ्न थालेको छ।

 

स्थानीय बासिन्दाहरु पनि रानीपोखरी खुलेसँगै खुसी भएका छन्।

रानीपोखरी क्षेत्र आजभोली असन, जमल, दरबारमार्ग लगायतका स्थानका स्थानीयहरूलाई मनिङ वाक गर्न पनि  स्थान बनेको छ, ।   

यसअघि भाइटीका र छठ पर्वमा मात्र खुला गरिँदै आएको रानीपोखरी पहिलो पटक सर्वसाधारणको लागि दिनहुँरूपमा खुला हुन थालेको हो। रानीपोखरीमा छिर्न कुनै पनि शुल्क लागदैन ।

  • न्युज बहार संवाददाता

थप