Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

संसद तीन नेताको मुडमा चल्न सक्दैन : रवि लामिछाने।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ। आज प्रतिनिधी सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताएका छन।

उनले नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने र महत्त्वपूर्ण कानुन पारित गर्नुपर्ने बेलामा संसदलाई  तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन।

लामिछानेले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे पनि गुनासो गरेका छन।

प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहझदारीपछि आज प्रतिनिधि सभा बैठक चल्ने बताइए पनि यता संसद् सचिवालयले सोमबारसम्म बैठक स्थगित गरेको सूचना टाँस गरेको छ।

  • न्युज बहार संवाददाता

थप