Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीप लामिछाने टी–२० आई विश्वकप छनोटका लागि टिममा फर्कने पारस खड्काको विश्वास

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, काठमाडौँ । स्पीनर सन्दीप लामिछाने टी–२० आई विश्वकप छनोटका लागि टिममा फर्कने विश्वास पूर्वकप्तान तथआ नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले व्यक्त गरेका छन्।

खड्काले भोलि कार्तिक १ गते बुधबारदेखि काठमाडौँमा सुरु हुन लागेको क्रिकेणात्मक शृंखलाका बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा सन्दीपसँग आफूहरु नियमित सम्पर्कमा नै रहेको बताएका हुन ।

पत्रकार सम्मेलनमा पारसले भने, ‘हाम्रो उहाँसँग निरन्तर सम्पर्क भइरहेको छ, हामी सबैले उहाँ त्रिकोणात्मक सिरिज पछि टिममा फकर्ने आश गरेका छौँ।’

त्यस्तै कप्तान रोहितकुमार पौडेलले पत्रकार सम्मेलनमा टिमलाई लामिछानेको अभाव खड्किने बताएका छन ।

रोहितले भने, ‘सन्दीप नहुँदा टिमलाई फरक पर्छ, उहाँ आफ्नो व्यक्तिगत कारणले हुनु हुन्न तर टिममा उहाँ नहुँदा फरक अवश्य पर्छ।’

  • न्युज बहार संवाददाता

थप