Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

बैशाख २७, काठमाडौँ । राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले बुधबार काठमाडौँमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो विचार राखेका हुन ।

महामन्त्री थापाले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको बताएका छन । उनका अनुसार नेपाली समाज अझै बदलिन सकेको छैन तर बदल्न आवश्यक भने रहेको छ । यस विषयमा उनले भने, ‘ फिल्ममा केकी अधिकारीको हिंसामा आफ्नो जीवनमा चलचित्रले ठूलो भूमिका खेल्छ, नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार यो फिल्मले दिएको छ ।’

  • न्युज बहार संवाददाता

थप