Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नाम जोडिए मलाईनै हत्कडी लगाएर थुने हुन्छ : प्रधानमन्त्री

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

उनले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ समेत भनेका छन ।  

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै गर्दा उनले भ्रष्टचारमा नाम जोडिए पार्टी त के आफ्नै परिवारका सदस्यलाइ पनि सजायको दायरामा ल्याउने बताएका हुन ।

  • न्युज बहार संवाददाता

थप