Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक व्यक्तिले चाहेर केही हुँदैन रहेछ भन्ने बोध भएर राजीनामा दिएकी हुँ : सुमना श्रेष्ठ

  •   १ वर्ष अघि | ४ बैशाख २०८२, बिहिबार

बैशाख ४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीकी सह-महामन्त्री सुमना श्रेष्ठले राजीनामा पत्र बुझाएकी छन् ।

उनले बिहीबार साँझ यसबारे केन्द्रीय समिति बैठकमा जानकारी पनि गराएको बताएकी छिन ।

श्रेष्ठले सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा एक व्यक्तिले चाहेर केही हुँदैन रहेछ भन्ने बोध भएर राजीनामा दिएको जनाएकी छन ।

राजीनामा दिएको कुरा उनले केन्द्रीय समितिमा भनेको भन्दै स्वीकृतिको प्रक्रिया हुने बताएकी छन ।


  • न्युज बहार संवाददाता

थप