असोज ८, काठमाडौँ । आफू पक्राउ पर्छु भनेर
नडराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका
छन् ।
लामिछानेले
आज मंगलबार साँझ फेसबुकमा लाइभ गर्दै संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार
कारबाही भोग्न तयार रहेको बताएका हुन् । उनले भने ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला
बोकेरै आएको थिएँ।'
- न्युज बहार संवाददाता