Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जलवायु परिवर्तन मानव सभ्यताका खिलाफको साझा समस्या हो : परराष्ट्रमन्त्री डा. आरजु राणा

  •   १ वर्ष अघि | २ भदौ २०८२, सोमवार

भदौ २, काठमाडौँ । जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन्।

मन्त्री राणाका अनुसार यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक हुन्छ ।

उनले आजदेखि राजधानीमा हिन्दूकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन । यस विषयमा उनले भनिन ‘यो मानव सभ्यताका खिलाफको साझा समस्या हो, यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन, यही हिसाबले यसको समाधान खोज्नुपर्छ, यसका लागि सबैको साझा प्रयास जरुरी छ ।’

  • न्युज बहार संवाददाता

थप