बैशाख २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले
कुनै पनि नयाँ पुराना नेताहरूलाई देशको माया नभएको जनाएका छन।
मंगलबार मेयर बालेन शाहले
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन 'नयाँ-पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन।'
- न्युज बहार संवाददाता