Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाली चलचित्र ‘महाजात्रा’ हेरेपछी डा. बाबुराम भट्टराईले भने ‘फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत पर्यो’

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले प्रदर्शनरत नेपाली चलचित्र ‘महाजात्रा’ हेरेका छन । उनले चलचित्र हेरिसकेपछी चलचित्रको पुछारको सन्देशले आफूलाई निजी रूपमा बढी घत परेको बताएका छन ।

उनका अनुसार चलचित्रमा भावुकता, मनोरञ्जन र सामाजिक तथा राजनीतिक सन्देशको उचित संयोजन सहित उत्कृष्ट प्रस्तुति रहेको छ ।

फिल्मा विषयमा उनले भने वैचारिक हिसाबले मानिस र समाजको भ्रष्ट र आपराधिक प्रवृत्तिलाई उपदेशबाट हैन उपयुक्त सङ्घर्षको माध्यमबाट वा जस्तालाई तस्तैको तरिकाले मात्र निस्तेज वा रूपान्तरण गर्न सकिन्छ भन्ने फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत परेको छ।’ 

  • न्युज बहार संवाददाता

थप