Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्य स्थिर रहदा चाँदिको मुल्य घट्यो।

  •   ४ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

बैशाख ५, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा बृद्धि भएको छ।

सोमबारदेखि नै स्थिर रहको सुनको मूल्य यस दिन पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख दश हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

त्यस्तै आज, मंगलबार नेपाली बजारमा चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

हिजो सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

  • न्युज बहार संवाददाता

थप