मंसिर २६, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा
गिरावट आएको छ।
आइतबारदेखि
निरन्तर घटेको सुनको मल्य आज सात सय रूपैयाँले घटेको हो ।
आज
छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य स्थिर
रहेको छ।
स्थिर रहेको चाँदी आज प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको
छ।
- न्युज बहार संवाददाता