Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको पहिलो दिन के भयो सुन चाँदीको मुल्य?

  •   २ वर्ष अघि | २७ माघ २०८१, आइतवार

माघ २७, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बृद्धी भएकोछ भने चाँदी मुल्यमा गिरावट आएको  छ।

सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज आइतबार चाँदीको मूल्य भने घटेको छ।

अघिल्लो दिनको तुलनामा यस दिन चाँदीको मूल्य २५ रूपैयाँ घटेको हो ।

आज चाँदि प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप