Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज एक हजार ६ सयले मुल्य बढ्दा सुन तोलामा कति पुग्यो?

  •   २ वर्ष अघि | ३ जेष्ठ २०८१, बिहिबार

जेठ ३, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुन र चाँदी दुबैको मुल्य बृद्धी भएको छ ।

यसदिन सुनको मुल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।  १ लाख ४० हजार रुपैयाँ पुगेको छ । 

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजाबी सुन  प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो ।

चाँदी आज प्रतितोला १ हजार ८०५ रुपैयाँमा किनबेच भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप