बैशाख
२८, काठमाडौँ। आज बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेदा चाँदीको मूल्य भने
घटेको छ।
बुधबार
प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही
मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज
बिहीबार चाँदीको मूल्य भने
घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको
छ।
- न्युज बहार संवाददाता