भदौ
७, काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
यसदिन सुनको
मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता