असार २५,
काठमाडौँ। नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुन
प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार
सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो आइतबार पनि सुन यही आजकै मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता