Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दाल तथा गेडागुडीको मुल्य घट्ने !

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

मंसिर १०, काठमाडौँ । भन्सार बिन्दुमा दाल तथा गेडागुडी आयात गर्दा तिर्नुपर्ने अग्रिम आयकरको दर सरकारले घटाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चना,केराउ, सिमी, राजमा, बकुल्ला, मास, रहर मुसुरो, जस्ता दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरेका थिए ।

सरकारले सोही वयवस्थालाई मन्त्रिपरिषद्को निर्णयमार्फत घटाएर साढे २ प्रतिशतमा झारेको हो ।

अब १० प्रतिशत अग्रिम आयकर घटेर साढे २ प्रतिशतमा आएपछी दाल तथा गेडागुडीकोमुल्य केही हदसम्म घट्ने देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप