Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्य प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँ

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

असोज ८, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ ।

मंगलबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको हो ।

आज सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको हो।

त्यस्तै आज, मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला पाँच रूपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १९ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप