Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्य १ लाख ७० हजार नजिक

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

कात्तिक ६, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

निरन्तर बढीरहेको सुनको मुल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य तिन सय रुपैयाँले बढेको  छ। हिजो सुन सुन प्रतितोला एक लाख ६५ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

अघिल्लो दिनको तुलनामा आज चावदी प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ पुगेको महासंघले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप