Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकै दिन १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

  •   २ वर्ष अघि | १४ बैशाख २०८१, शुक्रबार

बैशाख १४, काठमाडौँ  । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ।

सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज शुक्रबार चाँदीको मूल्य भने पनि बृद्धी भएको छ। 

आज चाँदी प्रतितोला २० रूपैयाँले बढेको हो ।

शुक्रबार चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप