Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लिटरमा ११ रुपैयाँले बढ्यो डीडीसी दूधको मूल्य।

नयाँ मुल्य भोलि बिहीवारबाट लागु हुने।

  •   ४ वर्ष अघि | १ चैत्र २०७९, बुधबार

चैत १, काठमाडौं।  डीडीसी- दुग्ध विकास संस्थानले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताएका छन। बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले जानकारी दिएका छन।

पहिले डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँ थियो भने भोलि बिहीवारबाट डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँ बाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताएका छन।

यस्तै यस अघि सरकारले वृद्धि गरेको दूधको किसान मूल्य पनि चैत १ बुधबारदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए।

  • न्युज बहार संवाददाता

थप