फागुन ६, काठमाडौँ । आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको भाउ बृद्धी भएको छ।
यसदिन सुनको
भाउ मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
१७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी
आज आइतबार नेपाली
बजारमा चाँदीको मूल्य पनि बृद्धी भएको छ।
आज आइतबार
चाँदी प्रतितोला २० रूपैयाँले बढेर १४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता