चैत १७, काठमाडौँ। शुक्रबार
नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ।
हिजो
बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ
बढेको हो।
आज शुक्रबार
छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी तोलामा २५ रुपैयाँले बढेट प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले
जनाएको छ।
- न्युज बहार संवाददाता