Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपतिको सम्बोधनबाट सुरु भयो संसदको संयुक्त बैठक।

बानेश्वर संसद भवनमा बैठक बसिरहेको छ ।

  •   ४ वर्ष अघि | २७ माघ २०७९, शुक्रबार

माघ २७, काठमाडौँ । आज शुक्रबार अहिले संसदको संयुक्त बैठक सुरु भएको छ सोही बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छन्।

बानेश्वर संसद भवनमा शुक्रबार दिउँसो उनले संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन्।

संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई संविधानको धारा ९५ मा राष्ट्रपतिले सम्बोधन गर्न र बैठकको लागी सदस्यको उपस्थिति आह्वान गर्न सक्ने भन्ने व्यवस्था छ। 

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गरेकी हुन् यो मंसिर ४ मा भएको चुनावपछी गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हो।

 

थप