Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुरक्षा पन्त बनिन सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बासेडर।

  •   ३ वर्ष अघि | ३० असार २०८०, शनिबार

असार ३०, काठमाडौँ । चर्चित अभिनेत्री सुरक्षा पन्तलाई चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी ईओएल प्रलि.ले सिजी इलेक्ट्रिक ब्रान्डको लागी ब्रान्ड एम्बासेडरमा नियुक्त गरेको छ । तीन प्रमुख खण्डहरूमा सुरक्षा पन्त सिजी इलेक्ट्रिकको अनुहार हुनेछिन्। यी तिन खण्डमा सोलार हिटर, चिम्नी र सिजीका अन्य इलेक्ट्रिक उपकरणहरू पर्दछन। 

सुरक्षा पन्तले सिजीसँग जोडिदाको आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “परिचित ब्रान्ड सिजी इलेक्ट्रिक अर्थात उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि आबद्ध हुन पाउँदा म सम्मानित छु । इलेक्ट्रिक उत्पादन, सोलार र चिम्नी,को प्रतिनिधित्व गर्न पाउँदा म अझ उत्साहित छु।”

  • न्युज बहार संवाददाता

थप