Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्यमा रेकर्ड नै रेकर्ड, आज पनि हाल सम्मकै उच्च बिन्दुमा

  •   २ वर्ष अघि | ७ जेष्ठ २०८१, सोमवार

जेठ ७, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासीक रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुनको मुल्य नौ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सोमबार नेपली बजारमा चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको छ।

 

  • न्युज बहार संवाददाता

थप