माघ २९, काठमाडौं। भोली सोमबार सरकारले जनयुद्ध
दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री
तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको
बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।