Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी खर्च

  •   ११ महिना अघि | ११ कार्तिक २०८२, सोमवार

कार्तिक १०, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।

भन्सार विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा २१ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरका यी वस्तु आयात भएका छन्। सो अवधिमा कुल ४ लाख १३ हजार ३७८ किलो कुरकुरे, कुरमुरे र लेज नेपाल भित्रिएको छ।

यस्तै, यी खाद्य वस्तुहरूको आयातबाट सरकारले १३ करोड ३५ लाख ७९ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको विभागले जनाएको छ।

थप