Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

  •   २ वर्ष अघि | २३ जेष्ठ २०८१, बुधबार

जेठ २३, काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँले घटेको हो। 

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै नेपाली बजारमा बुधबार चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला ३५ रूपैयाँले घटेको हो।

बुधबार चाँदी १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप