Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नौ वटा वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा।

  •   ४ वर्ष अघि | ८ बैशाख २०८०, शुक्रबार

बैशाख ८, काठमाडौँ। नेपालका नौ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले विभिन्न नियम उल्लंघन गरेको कारणमा कारबाही गरेको छ।

यी बैंकहरूले गत माघदेखि चैतसम्मको अवधिमा विभिन्न नियम उल्लंघन गरेको उल्लेख गरिएको छ। 

राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन विपरीत कार्य गरेको भन्दै १० लाख रूपैयाँ जरिवाना गरिएको छ भने कारबाहीमा पर्ने अन्य बैंकमहरुमा हिमालयन बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल बैंक रहेका छन।

त्यस्तै प्रभु बैंकले प्राप्ति गर्नुअघि सेञ्चुरी कमर्सियल बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको कारण कारबाही गरिएको छ।

  • न्युज बहार संवाददाता

थप