भदौ १०, काठमाडौँ । उसिना चामलमा पनि भारतले २० प्रतिशत कर
लगाएको छ ।
पहिलो पटक भारतले सबै प्रकारका उसिना चामलमा शुक्रबारबाट लागू हुने गरी कर लागएको हो । शुक्रबार भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले यस्तो निर्णय गरेको हो ।
जिरामसिनो, लङग्रेन र बास्मती सबै प्रकारमा उसिना चामल पाइन्छ । भारतले गरेको यो निर्णयले नेपाली बजारमा पनि असर गर्न देखिएको छ ।
- न्युज बहार संवाददाता