चैत
१९, काटमाडौँ। नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ
भने चाँदीको मूल्य बढेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ।
चाँदीको
मूल्य आज आइतबार भने
बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता