बैशाख २५, आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भनेर स्थिर रहेको छ।
सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ बढेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख १० हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख दश हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य स्थिर रहेको छ।
हिजो आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको जानकारी महासंघले गराएको छ।
- न्युज बहार संवाददाता