माघ २९, काठमाडौँ । सोमबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा सुनको
मूल्य स्थिर रहेको छ।
यसदिन सुनको
मूल्य स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य बृद्धी भएको छ।
आज चाँदी पाँच रूपैयाँले बढेर प्रतितोला १३ सय ९५ रूपैयाँमा
कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता