Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आइतबार नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

भदौ २, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम बनाएको छ । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन शुक्रबारको तुलनामा प्रतितोला तीन हजार रूपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ।

आइतबार चाँदी प्रतितोला ५० रूपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप