भदौ २, काठमाडौँ ।
सोमबार नेपालि बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ।
अघिल्लो दिनको तुलनामा
आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो।
सुन आज प्रतितोला एक
लाख ९६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ।
त्यस्तै, सोमबार चाँदीको मूल्य
पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा
चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको हो।
चाँदी आज प्रतितोला २३
सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता