चैत
१६, काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको
छ।
आज
छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख सात हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जानकारी दिएको छ।
आज
बिहीबार चाँदीको मूल्य भने
बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो
बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा
आज बिहिबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
- न्युज बहार संवाददाता