Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँ र धनकुटामा गरेर पाँच जना व्यक्ती लागुऔषधसहित पक्राउ।

काठमाडौँ र धनकुटामा गरेर पाँच जना व्यक्ती लागुऔषधसहित पक्राउ।

  •   ४ वर्ष अघि | ३० फाल्गुन २०७९, मङ्लबार


फागुन ३०, काठमाडौँ। काठमाडौँ र धनकुटामा गरेर पाँच जना व्यक्ती लागुऔषधसहित पक्राउ परेका छन्।  अवैध लागुऔषध गाँजा २१ किलोग्रामसहित धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट २ जनालाई पक्राउ गरिएको हो।

त्यस्तै धनकुटाको आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित मुग्लिङ पुल जिपबाट मंगलबार बिहान प्रहरीले फेनरागन १ सय १५ एम्पुल, डाईजेपाम १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई पक्राउ गरेको छ ।

भैरहवाबाट पोखरातर्फ जाँदै गरेको बसलाई जाँच गर्ने क्रममा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले ना।५ ख १८२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

  • न्युज बहार संवाददाता

थप